२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सप्तरी - SPT

जबरस्ती करणी मुद्दाका फरार दुई अभियुक्त पक्राउ

२०७३, ४ कार्तिक बिहीबार ०४:१०

कात्तिक ४, राजविराज । जबर्जस्तीकरणी मुद्दाका फरार दुईजना अभियुक्तलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय महुलीबाट खटिएको प्रहरी टोलीले जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी जिल्ला सप्तरी हरिहरपुर–१ बस्ने रामनाथ चौधरी र नवीन चौधरीलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । पक्राउ गरिएका दुवै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ । 

यस्तै, प्रहरी चौकी बर्साइनबाट खटिएको प्रहरी टोलीले जिल्लाको बर्साइन–२ स्थित हनुमाननगर (रामपुर मलहनिया सडकखण्ड) मा भारतबाट भन्सार छली नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको २५ पिस साडीसहित भारतको कुनौली–१२ बस्ने ३५ वर्षीय बिपिन रजकलाई पक्राउ गरिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन