२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

असहाय एवम् असक्त बृद्ध–बद्धा आश्रमलाई आर्थिक सहयोग

२०७२, ४ माघ सोमबार १४:३६

जीवराज बख्रेल । माघ ४, हेटौडा । हेटौंडा २ स्थित
असहाय एवम् असक्त बृद्ध–बद्धालाई आपतकालिन उद्दार, संरक्षण एवम् परिवारमा पुनरमिलन गर्दै आएको मानव सेवा
आश्रमलाई सहयोग प्रदान गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नं. २१ अशोकबाटिका निवासी जयप्रकाश
घिमिरेले आफ्नो जन्मदिनका अवसरमा ५ हजार १ सय ५६ रुपैंया सहयोग प्रदान गर्नुभएको आश्रमले जनाएको छ ।
निर्माणाधिन आश्रम भवनका लागि आफ्नो जन्म दिनको अवसरमा एक व्यक्ति एक बोरा सिमेन्ट बापत आफ्नो स्वर्गीय
बुवा उमानाथ घिमिरे र माता गायत्री घिमिरेको सम्मानको लागि सहयोग प्रदान गरिएको आश्रमले जानकारी दिएको छ
। हेटौंडा ५ निवासी दीनबन्धु कुवरबाट आश्रम व्यवस्थापनका लागि १० हजार १ सय १० रुपैंया सहयोग प्रदान
गरिएको उल्ले छ ।

यस्तै, हेटौंडा ५ स्थित लट्टीनाथ टोल विकास संस्थाले आश्रम सहयोगका लागि २ हजार
२ सय ५० रुपैंया प्रदान गर्नुभएको छ । पछिल्लो समय आश्रमलाई सहयोग गर्ने हातहरु बढ्दै गएको मानवसेवा
आश्रमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन