कात्तिक ५, कपिलवस्तु  । कपिलवस्तु  जिल्लाको  सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा साझा करिब ७स्३० बजे लुटेराहरूको समुहले गोली हानी एक व्यापारीलाई घाइते ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ५, कपिलवस्तु  । कपिलवस्तु  जिल्लाको  सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा साझा करिब ७स्३० बजे लुटेराहरूको समुहले गोली हानी एक व्यापारीलाई घाइते ब"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा गोली चल्यो, एक व्यापारी घाइते

५ कार्तिक २०७३, शुक्रबार ०२:१७

कात्तिक ५, कपिलवस्तु  । कपिलवस्तु  जिल्लाको  सदरमुकाम तौलिहवा नजिकै गोपालपुरमा साझा करिब ७:३० बजे लुटेराहरूको समुहले गोली हानी एक व्यापारीलाई घाइते बनाएका छन् ।

कपिलवस्तु नगरपालिका १४ गोपालपुर चोकमा रहेको आफ्नै किराना पसलमा बसिरहेका राधेश्याम गुप्तामाथि लुटेराहरूको समुहले गोली प्रहार गरेको छ । गोली लागी गुप्ता घाइते हुनुभएको छ । गुप्तालाई बाया खुट्टामा गोली लागेको कपिलवस्तुका प्रहरी उपरिक्षक विष्णु कुमार केशिले जानकारी दिनुभयो ।

घाइते गुप्ताको अहिले तौलिहवामा रहेको पृथ्वी बिर अस्पतालमा उपचार भैरहेको छ । गुप्ताको अवस्था सामान्य रहेको र गोली हानी फरार लुटेराहरूको खोजीकार्य जारी रहेको उपरिक्षक केशिले जानकारी दिनुभएको छ । -मनिष गुप्ताको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता