२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

इलाम २ मा पहिचानवादीले डाकेन्द्र थेगिमलाई साझा उम्मेदवार बनाउने

२०८०, १ चैत्र बिहीबार ०८:२६

फागुन ३० काठमाडौँ | इलाम २ को उपचुनावमा पहिचान पक्षधरले डाकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ ।

प्रदेश पुन: नामकरण संयुक्त संघर्ष समितिका विभिन्न घटकहरूको काठमाडौंमा भएको बैठकले आन्दोलनरत थेगिमलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी पहिचानसहितको ‘प्रदेश १ पुन: नामकरण अभियान समिति’ का संयोजक समेत हुन् । किराँत धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष रहेका थेगिम लामो समयदेखि किराँत धर्म तथा साहित्य ,उत्थानका लागि काम गर्दै आएका थिए ।


कोशी प्रदेश नामकरणसँगै पहिचानवादीले थालेको आन्दोलनको नेतृत्व थेगिमले गर्दै आएका थिए । जनमुक्ति पार्टीका केपी पालुंवा पनि आकांक्षी थिए । तर थेगिमलाई साझा उम्मेदवार बनाउने निर्णय भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताए ।

थेगिम किराँत धर्म गुरु आत्मानन्द लिङ्देनका विश्वास पात्र मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा