जितेन्द्र भण्डारी/कात्तिक ६, पाँचथर । चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई न्यूनकिरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथर र प्रहरी कार्यालय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जितेन्द्र भण्डारी/कात्तिक ६, पाँचथर । चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई न्यूनकिरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथर र प्रहरी कार्यालय"/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

चाडपर्वको मेलामा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न पाँचथरमा ट्राफिक सचेतना कार्यक्रम

२०७३, ६ कार्तिक शनिबार ०१:५३


जितेन्द्र भण्डारी/कात्तिक ६, पाँचथर । चाडपर्वको समयमा हुन सक्ने दुर्घटनालाई न्यूनकिरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथर र प्रहरी कार्यालयले संयुक्त रुपामा जिल्लामा ट्राफिक सचेतना कार्यक्रमलाई तिव्रता दिएको छ ।

ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना वढिरहेको भन्दै ट्राफिक सचेतना कार्यक्रकम अन्र्तगत अहिले ट्राफिक प्रहरीले ट्राफिक प्ले कार्डको माध्यम मार्फत ट्राफिक नियमको पालना गर्न सवारी चालक तथा यात्रुहरुलाई अनुरोध गरिरहेको छ ।

 ट्राफिक नियमको पालना गरौ,मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाऔ,सिट क्षमता भन्दा वढि यात्रु नचढौ र नचढाऔ,भन्ने नारा प्ले कार्डमा राखिएको छ ।


यो कार्यक्रम बाट सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उदेश्यले संचालन गरिएको कार्यालय प्रमुख उत्तम भण्डारीले जानकारी दिनुभयो । अहिले मेची राजमार्ग तथा मध्यपहाडि पुष्पलाल लोकमार्गका विभिन्न स्थानमा गई यो कार्यक्रम संचालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन