पर्वत कार्तिक ६ गते ।
कुश्मा नगरपालिका ८ छमर्केमा शनिबार दिउँसो पर्यटक बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
म्याग्दीको बेनीबाट १० जना पर्यटक, दुई नेपाली गाइड र दुई प्रहरी लिएर पोखरा फर्किएको ना ५ ख २२६ नम्बरको बस ब्रेक फेल भई सडक नजिकैको ढिस्कोमा ठोक्किएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पर्वत कार्तिक ६ गते ।
कुश्मा नगरपालिका ८ छमर्केमा शनिबार दिउँसो पर्यटक बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
म्याग्दीको बेनीबाट १० जना पर्यटक, दुई नेपाली गाइड र दुई प्रहरी लिएर पोखरा फर्किएको ना ५ ख २२६ नम्बरको बस ब्रेक फेल भई सडक नजिकैको ढिस्कोमा ठोक्किएको"/>
२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

दु्ई सवारी दुर्घटनामा ८ घाइते

२०७३, ६ कार्तिक शनिबार १४:३१


पर्वत कार्तिक ६ गते ।
कुश्मा नगरपालिका ८ छमर्केमा शनिबार दिउँसो पर्यटक बोकेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
म्याग्दीको बेनीबाट १० जना पर्यटक, दुई नेपाली गाइड र दुई प्रहरी लिएर पोखरा फर्किएको ना ५ ख २२६ नम्बरको बस ब्रेक फेल भई सडक नजिकैको ढिस्कोमा ठोक्किएको हो ।


दुर्घटनामा डेनमार्ककी ५६ वर्षिय मेटा बियोर, स्वीडेनका ३० बर्षिय जेनी एलिजावेथ र ४४ बर्षिय मेटा ग्रोस, काठमाडौंका १७ बर्षिय सुबिन्द्र श्रेष्ठ र गाइड २४ बर्षिय अनु श्रेष्ठ, पोखराकी गाइड २९ बर्षिय सीता थापा, पर्वत घर भएका ३३ बर्षिय प्रहरी जवान कुमार नेपाली र तनहुँ घर भएका २१ बर्षिय प्रहरी जवान मिलन तामाङ घाइते भएका छन् । घाइतेहरुको अबस्था भने सामान्य रहेको प्र्रहरीले जनाएको छ ।

गाडीमा सवार पर्यटक र गाइडहरु म्याग्दीको घोडेपानीमा पदयात्रा गरी बेनीबाट पोखराका लागि हिंडेका बुझिएको छ । यसैविच यता कुश्मा नगरपालिकाकै वडा नं ११ खरेहामा बस दुर्घटना भएको छ ।      पोखरा बाट कुश्मा तर्फ आउदै गरेको ग १ ख २१७८ नं को बस र विपरित दिशा ( कुश्मा बाट पोखरा ) तर्फ जाँदै गरिको ध १ ज ४१७ नं को टेक्सी आपसमा ठक्कर  ठोकिएको प्र्रहरीले जनाएको छ । प्रहरीका अनुसार      सवारीमा सामान्य क्षती भएको तर मानविय क्षति नभएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा