देवराज पुरी
कार्तिक ७ पर्वत ।

जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... देवराज पुरी
कार्तिक ७ पर्वत ।

जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वास कर्मचारीहरुको अध्ययनअवलोकन भ्रमण शुरु

७ कार्तिक २०७३, आईतवार ०४:१२

देवराज पुरी
कार्तिक ७ पर्वत ।

जिल्ला विकास समिति पर्वत अन्तर्गत वास कर्मचारीहरुका लागि ६ दिने अध्ययन अवलोकन भ्रमण आजदेखि शुरु भएको छ । नेपाल सरकार र फिनल्याण्ड सरकारको सयुक्त सहयोगमा संचालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण अन्तर्गत जिल्ला विकास समिति पर्वतमा कार्यरत कर्मचारी तथा जिल्ला विकास समिति अन्तर्गतका विभिन्न शाखाका गरी  २०जना कर्मचारीहरुका लागि अध्ययन अवलोकन भ्रमण गर्न लागिएको हो ।
नेपाल सरकार र फिनल्याण्ड सरकार कै सहयोगमा संचालित ग्रामिण गाउँ जलस्रोत ब्यबस्थापन परियोजना तेस्रो चरण तथा पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना दोस्रो चरण का विभिन्न जिल्लाहरुमा संचालित खानेपानी र सरसफाईको अबस्था , प्राकृतिक , सामाजिक तथा साँस्कृतिक पक्षहरुका बारेमा अध्ययन अवलोकन गरिने भ्रमणको मूख्य उद्देश्य भएको कुरा भ्रमणमा सहभागी योजना अनुगमन तथा प्रशासकीय अधिकृत महेश शर्माले बताए ।
भ्रमणको क्रममा कैलाली÷धनगढी ,कपिलबस्तु , प्यूठान तथा नवलपरासी जिल्लाहरुमा संचालित खानेपानी तथा सरसफाई गतिविधिहरुका बारेमा सम्बन्धित जिल्ला वासइकाईसँग अन्तरकृया समेत गरिने कुरा बताइएको छ ।  भ्रमणबाट समूहमाकाम गर्ने सीपविकास हुनेछ ,आआफ्नो अनुभव आदान प्रदान गर्ने , सिकेका कुरा आआफ्नो जीवनमा कार्य क्षेत्रमाप्रयोग गर्ने , फिल्डमा काम गर्न थप हौसला बढ्ने , हरेकको ब्यक्तित्व विकासमा टेवा पुग्ने अपेक्षा रहेको कुरा जिल्ला सरसफार्इ फोकल पर्सन प्रकाश लम्साल बताउछन् ।
सिक्ने सिकाउने प्रकृया कहिल्यै अन्त्य हुदैन । भ्रमणबाट थुप्रै जीवन उपयोगी कुरा सिक्न सकिन्छ । सकारात्मक र रचनात्मक सिकाईलाई महत्व दिई आआफ्नो कार्य क्षेत्रमा जीवन वृत्तिमा लगाउन भ्रमण सफलहुन सकोस भनी जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी युवराज पौडेलले शुभकामना दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता