कार्तिक ८ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत यतिबेला नागरिकको घरदैलोमा पुग्न थालेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वत कुश्मा नगरपालिका १३ कटुवाचौपारीका नागरिकका घरदैलोमा सचेतना जगाउँदै पुगेको हो । चाडपर्वको बेलामा जाडँ रक्सी तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक ८ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत यतिबेला नागरिकको घरदैलोमा पुग्न थालेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वत कुश्मा नगरपालिका १३ कटुवाचौपारीका नागरिकका घरदैलोमा सचेतना जगाउँदै पुगेको हो । चाडपर्वको बेलामा जाडँ रक्सी तथा"/>
२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्रहरी कटुवाचौपारीका घरदैलोमा

२०७३, ८ कार्तिक सोमबार ०६:०८

कार्तिक ८ पर्वत । जिल्ला प्रहरी कार्यालय पर्वत यतिबेला नागरिकको घरदैलोमा पुग्न थालेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड शुभ दिपावली शुरु भएसँगै जिल्ला प्रहरी कार्यालय पर्वत कुश्मा नगरपालिका १३ कटुवाचौपारीका नागरिकका घरदैलोमा सचेतना जगाउँदै पुगेको हो । चाडपर्वको बेलामा जाडँ रक्सी तथा जुवा तास वाट निम्तिन सक्ने बिभिन्न अपराधिक गतिविधिलाई निरुत्साहित गर्नको लागि जिल्ला प्रहरी कार्यालय, समुदायिक सेवा केन्द्र कुश्मा र अस्थाई प्रहरी चौकी कुश्माको संयुक्त आयोजनामा नागरिकको घरदैलोमा पुगी सचेतना अभियान संचालन गरेको प्रहरी नायब उपरिक्षक शेखर खनालले बताए ।
प्रहरी नागरिकको घरदैलो अभियानका क्रममा कटुवाचौपारीमा गैह् कानूनी तबरबाट संचालनमा आएका पसल तथा होटल, घरेलु मदिरा उत्पादन गर्ने ठाउँको समेत अनुगमन गरिएको र पसल तथा होटललाई बैधानिकता दिन र घरेलु मदिरा उत्पादन हुने ठाउँमा मदिरा उत्पादन रोक्नको लागि पहिलो पटक सुझाव दिएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लामा पछिल्लो पटक जिल्ला अदालतले विभिन्न शिर्षकका कसुर फैसला गरी फरार रहेका अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाउने कार्यलाई समेत अगाडि बढाएको छ । साथै जिल्लाका विभिन्न स्थानमा गाँजा फडानी समेत गरेको छ भने चाडपर्वलाई लक्षित गरी अपराधि पक्राउ गर्नको लागि र जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि अम्रेला मिशन समेत चलाएको छ । जसबाट महिनादिनमा ४० भन्दा बढि फरार अभियुक्त प्रहरीको नियन्त्रणमा आइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन