कात्तिक ८, काठमाडौं । दक्षिण एसियामै नेपाल सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, काठमाडौं । दक्षिण एसियामै नेपाल सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको कानुनी राज्य सर्वेक्षण: नेपाल दक्षिण एसियामै सर्वोत्कृष्ट

८ कार्तिक २०७३, सोमबार ०७:०६

कात्तिक ८, काठमाडौं । दक्षिण एसियामै नेपाल सबैभन्दा राम्रो कानुनी राज्य भएको देश बन्न सफल भएको छ । विश्वका ११३ देशको सूचीमा भने नेपाल ६३ औं स्थानमा छ ।

वर्ल्ड जस्टिस प्रोजेक्टले रुल अफ ल इन्डेक्स २०१६ सार्वजनिक गरेको रिपोर्ट बमोजिम दक्षिण एसियाली देशहरुमा नेपाल शीर्ष स्थानमा परेको छ । 

रिपोर्ट अनुसार भारत ६६ औं नम्बरमा परेको छ भने श्रीलंका ६८, बंगलादेश १०३ र पाकिस्तान १०६ औं स्थानमा परेको छ । विश्वभरमा सबैभन्दा राम्रो कानुनी राज्य भएको देशमा डेनमार्क बनेको छ भने नर्वे दोस्रो स्थानमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’