ललित बोहरा ,कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा ,कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त"/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि

२०७३, ८ कार्तिक सोमबार ०८:३६

ललित बोहरा /कार्तिक ८ डडेल्धुरा ।  डडेल्धुरा सदरमुकाममा रहेको क्याम्ब्रिज पब्लिक स्कुलको एउटा भवनमा आगलागि हुदाँ सामान्य क्षति भएको छ । सोमबार दिउँसो साढे १ बजे एक तले भवनको ग्यालरी भित्र एक्कासी लागेको आगोले प्लाष्टिक र काठका दुइ–तीन वटा कुर्चि जलेका आगो नियन्त्रणमा सलंग्न प्रहरी  निरिक्षक हेमराज घिमीरीले जानकारी दिएका छन । आगलागि बारे समयमै स्थानियहरुले प्रहरीलाई खबर गर्दा आगो नियन्त्रणमा सहज भएको हो । आगो प्रहरी र स्थानियहरुको सक्रियतामा नियन्त्रणमा आएको थियो भने अमरगढी नगरपालिकाको बारुणयन्त्र पनि तयारी अबस्थामा आइपुगेको थियो । आगलागिको कारण थाहा नभएपनि कुनै ब्यक्तिले लगाएको हुन सक्ने प्रहरीको आशंका छ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह