बेल्जियम ८ कात्तिक
बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बेल्जियम ८ कात्तिक
बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बेल्जियमा गुन्जिए तीर्थका कविता

८ कार्तिक २०७३, सोमबार ११:५६

बेल्जियम ८ कात्तिक
बेल्जियमा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचन भएको छ । शनिबार २३ अक्टोबरमा भएको कार्यक्रममा बेल्जियमावासी साहित्यप्रेमीले तीर्थका कविताको स्वाद लिए । इन्द्रधनुष क्लब लुभेनले कवि श्रेष्ठको एकल कविता सुन्ने मेसोमेलो मिलाएको हो । कार्यक्रममा कवि श्रेष्ठले पे्रम, राष्ट्रप्रेम, समसामयिक सन्दर्भका कविता, मुक्तक र गजल वाचन गरे ।
कवि श्रेष्ठले पागलहरु, चुपचाप, म यदोधरा, लाहुरे फूल, प्रेमको पुस्तक, अन्नपूर्णको वरिपरी, भूगोलले मात्र देश बाँच्दैन, बाघ, राजधानी, कविहरु    , सत्ता, हिउँमा लेखिएका नामहरु लगायत कविता वाचन सुनाए ।
क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक भोजबहादुर जिसीले कवि श्रेष्ठको बारेमा जानकारी दिएका थिए । कवि श्रेष्ठका कविताहरु जिन्दगीका जटिलताहरुलाई सरल ढंगले संप्रेषित गर्न र पाठकका हृदयमा बास बस्ने सफल रहेको जिसीले प्रस्टाए ।
लुभेनस्थित स्थानीय सभागहृ ओन्स हाउसमा भएको कार्यक्रममा लुभेन नेपाली समाजका साहित्यिक व्यक्तित्व र नेपाली समाजका व्यक्तिहरुको बाक्लो उपस्थिति थियो ।
एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएनका केन्द्रीय सचिव अर्जुनकुमार श्रेष्ठ, बेल्जियमा स्थित नेपालका कावा राजदुत घनश्याम भण्डारीले मन्तव्य राखेका थिए । कार्यक्रममा बेज्जियमा रहेका कविहरु दिपेन्द्र केसी, विमल गिरी र सौरभ रंजितकारले कवि श्रेष्ठसँग पुस्तक विनिमय गरेका थिए ।
क्लबका अध्यक्ष मीन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महासचिव बुद्ध बस्नेतले सञ्चालन गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य क्लवका सल्लहकार माधव सापकोटाले राखे ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता