कात्तिक ८, काठमाडौं । नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्ने कुरा सार्वजनिक भएसँगै यसको सत्यताको चासो आम नागरिकलाई हुनु स्वभाविक नै छ । यस बारे पाइलट उप्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ८, काठमाडौं । नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्ने कुरा सार्वजनिक भएसँगै यसको सत्यताको चासो आम नागरिकलाई हुनु स्वभाविक नै छ । यस बारे पाइलट उप्र"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्नुको रहश्य यस्तो

८ कार्तिक २०७३, सोमबार १५:१९

कात्तिक ८, काठमाडौं । नेपाली पाइलट वेद उप्रेतीले टर्किस एयरको विमान किन्ने कुरा सार्वजनिक भएसँगै यसको सत्यताको चासो आम नागरिकलाई हुनु स्वभाविक नै छ । यस बारे पाइलट उप्रेती आफैले फेसबुक मार्फत उक्त जहाज आफुले किन्न लागेको स्पष्ट पारेका छन् । 

पाइलट उप्रेतीले उडानकै लागि उक्त बिमान किन्न भने लागेका हैनन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको बसेको उक्त बिमान म्युजियममा राख्ने उप्रेतीको योजना छ । यो विमान ०७१ फागुन १९ गते अवतरणका क्रममा धावनमार्गबाट चौरमा धस्सिएर दुर्घटनामा परेको थियो । मर्मत गरेर उडाउन नमिल्ने भएपछी यसलाई म्युजियममा राख्ने उप्रेतीले जानकारी दिएका छन् ।

जहाजको स्वामित्व लिएको टर्किस एयरलाइन्सको प्राविधिक कम्पनी टर्किस टेक्निकल र वेद उप्रेती ट्रस्टबीच जहाज खरिद बिक्रीसम्वन्धी सम्झौता भईसकेको छ तर उप्रेतीले कति मूल्यमा उक्त जहाज किन्दैछन् भन्ने कुरा भने सार्वजनिक गरिएको छैन ।

डडेल्धुरा घर भएका पाइलट उप्रेतीले इन्डोनेसियाको लायन एयरको विमान उडाउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का