ललित बोहरा/कार्तिक ९ डडेल्धुरा ।आवधिक जिल्ला योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी मङगलबार बाट डडेल्धुरामा सुरु भएको छ । डडेल्धुरा जिल्लाको समग्र बिकाशको लागी बिकाशका योजनाहरुलाई प्राथमीकीकरण गर्ने उदेश्यले आवधिक योजना निमार्ण गर्न लागीएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा/कार्तिक ९ डडेल्धुरा ।आवधिक जिल्ला योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी मङगलबार बाट डडेल्धुरामा सुरु भएको छ । डडेल्धुरा जिल्लाको समग्र बिकाशको लागी बिकाशका योजनाहरुलाई प्राथमीकीकरण गर्ने उदेश्यले आवधिक योजना निमार्ण गर्न लागीएको "/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा आवधिक योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा सम्बन्धी ३ दिने कार्यशाल गोष्ठी

२०७३, ९ कार्तिक मंगलवार १४:५७

ललित बोहरा/कार्तिक ९ डडेल्धुरा ।आवधिक जिल्ला योजना निर्माण समस्या विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी मङगलबार बाट डडेल्धुरामा सुरु भएको छ । डडेल्धुरा जिल्लाको समग्र बिकाशको लागी बिकाशका योजनाहरुलाई प्राथमीकीकरण गर्ने उदेश्यले आवधिक योजना निमार्ण गर्न लागीएको हो । आर्थिक बर्ष २०५७÷५८ देखी २०६२÷६३ सम्म पहीलो आवधिक योजना निमार्ण भएको थियो भने लामो समय पछि दोस्रो आवधिक योजना निमार्ण गर्न छलफल थालीएको छ । ५ बर्षीय योजना निर्माण गर्नका लागि संचालित उक्त गोष्ठीमा बोल्दै सांसद तथा पूर्व मन्त्री एनपी साउँदले डडेल्धुरा लगायत सुदूरपश्चिममा कृषि क्षेत्रमा प्रचुर सम्भाबना भएकाले कृषि क्षेत्रको बिकासमा सबको ध्यान जानु पर्नेमा जोड दिनु भएको छ । पूर्व मन्त्री साउँदले यस क्षेत्रमा रहेका खोला नालाहरुको उचित प्रयोग गरेर यहाँको कृषि प्रणालीलाई विकास गर्नु पर्नेमा जोड दिनु भयो । मङलबारबाट सुरु भएको ३ दिने गोष्ठि जिल्ला विकास समिति डडेल्धुराका स्थानिय विकास अधिकारी पुरुषोत्तम ढकालको अध्यक्षतामा संचालन भएको हो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं  पूर्व मन्त्री एनपी साउँद प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा  नेपाली काग्रेसका नेता एवं सांसद नरभान कामी विशिष्ट अतिथी रहनु भएको थियो । उक्त गोष्ठिमा जिल्ला स्थित राजनितिक दलका प्रमुख,सरकारी कार्यालय तथा गैह्र सरकारी संस्था प्रमुख, सुरक्षा निकायका प्रमुख, एबम् संचारकर्मीको सहभागिता रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह