२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

साँझ ७ वजे सम्म प्रशासनका कर्मचारी व्यस्त

२०७३, १० कार्तिक बुधबार ०८:५०

प्रेम सुनार/कात्तिक १०, गल्मी । देश विदेशबाट दशै तिहार मान्न घर आएका गुल्मेलीहरुको यति वेला नागरिकता र राहदानीका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीमा अपार भिड लाग्ने गरेको छ ।

त्याँका प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत सहितका कर्मचारीहरु साँझ ७ वजे सम्म काम गर्दै गरेको दृश्य देख्न सकिन्छ । प्रशासकीय अधिकृत रामचन्द्र पन्थीका अनुसार दशै पछाडी देखि हाल सम्म ८ सय ७ जनालाई नयाँ नागरिकता वितरण गरिएको छ ।

त्यस्तै ४ सय २३ जनाले राहदानी दर्ता गरेका छन्  ।  त्यस मध्ये केन्द्रबाट तयार भई आएका २ सय २ राहदानी वितरण गरिएको छ ।  सिफारिस १ सय ३१  ज्जनाको गरिएको प्रशासकीय अधिकृत पन्थीले

 जनाए । सेवाग्राहीहरुको काम एकै दिनमा सक्ने लक्ष्य लिईएकोले साँझ ७/८ वजे सम्म काम गरेर बसिएको पन्थीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा