कात्तिक १०, इनरुवा । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्ण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, इनरुवा । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्ण"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस हचुवाको भरमा अगाडि बढदैन: मन्त्री भण्डारी

१० कार्तिक २०७३, बुधबार ०९:२८

कात्तिक १०, इनरुवा । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्णय नगर्ने बताएका छन् । 

सुनसरीको चिमडी गाविसस्थिते वरजु ताल संरक्षण तथा निर्माणमा नेपाली सेनाको श्री नं–१ राष्ट्र विकास गणले गर्दै आएको पुनःनिर्माण कामको अवलोकन गर्दै वनमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री भण्डारीले सो कुरा बताएका हुन् । 

मन्त्री भण्डारीले सत्ता साझेदार दल माओवादीले महाभियोग प्रस्तावको विषयमा काँग्रेससँग कुनै सल्लाह नगरी एमालेसँग मिलेर प्रक्रिया अघि बढाएकाले यसमा आफनो पार्टीले हचुवाको भरमा उनले एमाले र माओवादीको हतारको निर्णयले मुलुकमा जस्तोसुकै परिणाम समेत निम्तनसक्ने भएकाले त्यसमा काँग्रेसले सुक्ष्म अध्ययन, अनुसन्धान गरेर मात्र अगाडि बढने धारणा राखे । 

मन्त्रीसहितको टोलीले बरजु तालमा नेपाली सेनाले गरिरहेको पुनःनिर्माणको कामलाई उच्च मूल्याङ्कन गर्ने समेत बताए । 

सेनाको काम प्रशंसनीय रहेको बताउँदै मन्त्री भण्डारीले आफू मातहतको मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । वरजु तालमा भइरहेका काम तथा भावी योजनाका बारेमा उनले जानकारी लिएका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का