Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

विद्यालयलाई ल्यापटप हस्तान्तरण

२०७३, १२ कार्तिक शुक्रबार ००:१४

कार्तिक १२ गते, धुन्चे, रसुवा ।
यहाँको एक गैरसरकारी संस्थाले विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेको छ  । नेपाल कृषिवन प्रतिष्ठानले ''समुदायको
अगुवाईमा सामुदायिक पुननिर्माण कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको
हो । धैबुङ र लहरेपौवाका स्रोत केन्द्रमा रहेका सात वटा विद्यालयलाई मिनी ल्यापटप
हस्तान्तरण गरेको संस्थाले जनाएको छ ।

धैबुङ स्रोत
केन्द्रका स्रोत ब्यक्ति वासु लामिछानेका अनुसार बिद्यालयमा सुचना प्रबिधिलाई
अवलम्वन गर्ने र कम्प्युटर प्रबिधिवाट पठन पाठन गुणस्तरमा सुधारका लागि उक्त मिनि
ल्यापटपमा शैक्षिक सामाग्रीहरु सेट गरी वितरण गरिएको छ ।

राम्चेबाट सेतीभूमे
मावि
, लहरेपौवा गाविसबाटट नारायणस्थान
निमावि
, ढुँगे निमावि, नवविजयी महेन्द्र मावि, धैबुङ्ग गाविसबाट बच्छलादेबी निमावि, सुन्धरा मावि र नीलकण्ठ नमूना माविलाई ल्यापटप हस्तान्तरण गरिएको संस्थाका
संयोजक कमलनाथ आचार्यले बताए । स्रोत केन्द्र स्तरीय कार्यक्रमका बीच हस्तान्तरण
गरिएको ल्यापटप बुझ्दै शिक्षकहरुले यसको प्रभावकारी रुपमा उपयोग गर्ने प्रतिबद्धता
ब्यक्त गर्नु भएको छ भने प्रतिष्ठानले पनि यसको प्रभावकारिता हेरी अन्य विद्यालयमा
सहयोग गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन