१३ माघ २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद

१२ असार २०८१, बुधबार ११:५९

असार १२, सिरहा । सिरहा जिल्लाको सिरहा नगरपालिका–१५ बुधौरास्थित सीमा ईलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

असार ११ गते राती १२ वटा साईकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको फौजले बरामद गरेको हो ।


बरामद मदिरामा विभिन्न ब्राण्डको ह्विस्की र बियरसहित साना ठूला गरी १ हजार ४२ वटा बोतल र  सोफी ब्राण्डको ६० कार्टुन रहेको छ ।

मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समुह र सशस्त्र प्रहरी बीच खोसाखोस हुँदा करीव १ सय बोतल मदिरा फुटेर नष्ट भएको छ । बरामद मदिरा तथा साईकल आवश्यक कारवाहीको लागि जम्मा ३ लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेसँग २०८४ सम्म सरकारमा सहकार्य कायम राख्ने निर्णय भयो : रामहरि खतिवडा बारा प्रहरीको हिरासतबाट एक थुनुवा फरार नक्कली भुटानी शरणार्थी प्रकरण: सचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चमा निवेदन विमानस्थलबाट सुनसहित एक जना पक्राउ सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात अहिलेका, अब बन्ने वा यसअघिका प्रधानमन्त्रीहरूभन्दा बढी राम्रो काम गर्न सक्छु : गगन थापा रवि सहितको मुद्दामा जवाफी बहस सकियो, आदेश आजै आउने मलेसियामा अवैध बसेको १६ नेपाली कामदार पक्राउ रास्वपा सांसद कठायतको उजुरी : होटलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ बाइडेनले रोकेको २ हजार पाउण्डको बम राष्ट्रपति ट्रम्पले इजरायल पठाए त्रिपाठीमाथि आक्रमण गरी पक्राउ परेका मध्ये एकजना मात्र पार्टी सदस्य: रास्वपा बुटवलमा रविको थुनछेक बहस: इजलासमा रविका वकिलले उठाए यस्तो प्रश्न फिल्म ‘एक्टर : टेक वान’विरुद्ध अदालतमा रिट दायर, प्रदर्शन रोक्न माग रविको मुद्दामा सोविताले कांग्रेस-एमालेलाई भनिन्- सत्ताको आडमा अदालतलाई आदेश दिन नखोज्नू रास्वपा नेतृ संग्रौलाले रविले गृहमन्त्री हुँदा बलात्कारीलाई उन्मुक्ति दिएको भन्दै स्टाटस लेखेपछि… ठमेलको गेष्ट हाउसमा एक युवती मृत्त फेला कैँची प्रहार गरी दाजुको हत्या बालयौन दुरुपयोग मुद्दामा मदन राई दोषी ठहर, सजाय निर्धारण हुन बाँकी पाथीभरा झडप : तीन घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी बैंकको ताला फुटाएर चोरी गर्न भित्र छिरेका एक युवक पक्राउ