2026-06-20 04:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दक्षिण कोरियामा कामदारको तलब बढ्यो

असार २८, काठमाडौँ । दक्षिण कोरियामा कामदारको तलब बढेको छ। सन २०२५ का लागि १.७ प्रतिशतले तलब बढाइएको हो। न्यूनतम तलब निर्धारण समितिको शुक्रबार बसेको ११ औं बैठकले प्रति घण्टा १० हजार ३० वन निर्धारण गरेको हो। 

२०२४ को तुलनामा १७० वन वृद्धि भएको छ।  महिनामा २०९ घण्टा काम गर्ने प्रवासी श्रमिक लगायत सबै श्रमिकले न्यूनतम तलब २० लाख ९६ हजार २७० वन पाउनेछन्। न्यूनतम तलब निर्धारण समितिमा श्रमिक युनियन, सरकार र कम्पनी व्यवसायीको ९/९ जना प्रतिनिधि सदस्य सहभागी हुन्छन्। 

श्रमिक युनियनले सुरुमा प्रति घण्टा १२ हजार २ सय वन निर्धारण हुनुपर्ने माग राखेको थियो। कम्पनी, व्यवसायी र सरकारले यथावत् राख्ने, धेरै बढाउन नसकिने अडान लिएको थियो। 

समितिको बैठकमा रोजगारदाता पक्षले प्रस्ताव गरेको १० हजार ३० वन प्रति घण्टाको पक्षमा १४ मत र श्रमिक युनियन पक्षको १० हजार १२० वन प्रति घण्टाको पक्ष मा ९ मत मात्र खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ