गोपिकृष्ण चापागाई । कात्तिक १२, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोपिकृष्ण चापागाई । कात्तिक १२, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धुर्मुस सुन्तलीको गिरान्चौर बस्ती हस्तान्तरण, राष्ट्रपतिले भनिन् चुनौतीपुर्ण काम (फोटो फिचर)

१२ कार्तिक २०७३, शुक्रबार १४:१०

गोपिकृष्ण चापागाई । कात्तिक १२, काठमाडौं । सिन्धुपाल्चोक गिरान्चौरमा हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बनाएको गिरान्चौर एकिकृत नमुना बस्तीको आज उद्घाटन तथा भुकम्पपिडित स्थानियहरुलाई हस्तान्तरण गरीएको छ । 

राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा उद्घाटन गरी हस्तान्तरण गरीएको कार्यक्रममा हजारौंको संख्यामा रहेका स्थानिय तथा सर्वसाधारणहरुले धुर्मुस सुन्तलीको कामलाई प्रसंशा योग्य भएको र सरकारको मातहतमा रहेकाहरुले सिक्नुपर्ने बताएका थिए । 

कार्यक्रममा प्रमुख अतिथिको उपमा रहेकी राष्ट्रपति बिद्यादेवी भण्डारीले देशको कलाकार भएर पनि सामाजिक कार्यमा अग्रसर भई अरुले गर्न नसकेको काम गरेको र सरकारलाई नै चुनौती दिएको भन्दै सो कार्यको प्रशंशा गरेकी थिइन् । साथै राष्ट्रपति भण्डारीले यस्तो कार्यले अन्य धेरैले सिक्नुपर्ने पनि बताएकी थिइन् ।

कार्यक्रममा बिहान १० बजे पुगेकी राष्ट्रपति भण्डारी करिब डेढ घण्टाको समयसम्म रहिन् । कार्यक्रममा राष्ट्रपतिद्धारा पानिको धारा र चिल्ड्रेन पार्कको उद्घाटन गरीएको थियो  । साथै कार्यक्रमको अन्तिममा गिरान्चौर एकिकृत नमुना बस्ती निर्माण गर्ने धुर्मुस सुन्तली फाउण्डेसनका दुई मुख्य ब्यक्ति धुर्मुस र सुन्तलीलाई राष्ट्रपति घारा मायाको चिनो हस्तान्तरण गरीएको थियो ।

कार्यक्रममा धुर्मुस सुन्तलीका बुबा आमा, महजोडीद्धय मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य  र राष्ट्रपति बिद्यादेवी भण्डारीद्धारा क्रमशः भवनका ब्लक ए, ब्लक वी र ब्लक सिको चावी स्थानियलाई हस्तान्तरण गरीएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का