२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

विद्यालयलाई कम्प्यूटर सहयोग

२०७३, १२ कार्तिक शुक्रबार १४:४०

हेटौंडा १२ कार्तिक ÷

बैदेशिक रोजगारीको लागि साइप्रसमा रहेका नेपालीहरुको समूह र ग्रामिण समाज केन्द्र काभ्रेको संयुक्त सहयोगमा पूर्वि मकवानपुरको एक विद्यालयलाई कम्प्यूटर सहयोग गरेका छन् । जनता उच्च माध्यमिक विद्यालय फापरबारीलाई ५ थान डेस्कटप कम्प्यूटर, शैक्षिक सामग्री विद्यालयका प्राचार्य बसन्तराई तथा व्यवस्थापान समितिलाई समुहकी अन्जु वाइवाले हस्तान्तरण गरेकी हुन् । सहयोग सँगै विपन्न वर्गका विद्यार्थी अनिल बललाई पठन पाठनको निमित्त ३ हजार रुपैया समेत सहयोग गरिएको केन्द्रका उपाध्यक्ष भुमि लामाले बताउनु भयो । दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न पाएकोमा आफुहरुलाई खुशि लागेको र सहयोगलाई निरन्तरता दिने लामाले बताउनुभयो । सहयोग कार्यक्रममा नयाँ शक्ति नेपाल ३ नम्बर प्रदेशका सह संयोजक सोनाम सिं स्याङतान, निबन्ध लामा, विवेक वाइवा, विकास वाइवा लगायतको उपस्थितिमा सहयोग हस्तातरण गरिएको हो । सहयोगको सहजिकरण स्याङतानले गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन