२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सिडिओ र एसपी सबैले घुस खान्छ,’ भन्दा १० हजार जरिवाना

१३ कार्तिक २०७३, शनिबार ०३:००

कातिक १३, कलैया (बारा) | सेवाग्रही समेत हाकिमलाई अपशब्द प्रयोग गरेका नापी कार्यालय बारा, कलैयाका सर्वेक्षक १० हजार घरौटीमा रिहा भएका छन् ।

नापी कार्यालय कलैयाका सर्वेक्षक राधेश्याम साह सेवाग्रहीसँग नाक्शा पासमा घुस मागेपछि सेवाग्रहीले त्यसको बिरोधगर्दा सेवाग्रही र सिडिओ, एसपी सबैले घुस खान्छ कसैले केही गर्दैन् भनेको भिडियो सार्वजनिक भएपछि सर्वेक्षक साहलाई आवश्यक कार्यवाहीका लागि प्रमुख जिल्ला अधिकारी कृष्णाप्रसाद ढुङ्गानाले घरौटी राखेर छोडेका हुन् । 

दक्षिण झिटकैया गाविसका रामकिशोर साहसँग नाक्शाको बारेमा बादबिबाद हुँदा सोधपुछका लागि प्रशासनमा प्रहरीले सर्वेक्षक साहलाई लगेको नापी प्रमुख रामबिनय सिंहले बताउनुभयो । उता आफूभन्दा माथिको हाकिमलाई अपशब्द प्रयोग गरेकाले अनुसन्धानका लागि साधारण तारेखमा छोडिएको सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दनुभयो । – गोरखापत्र 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का