२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

धरानकी पत्रकार धमला मेयर हर्क साम्पाङका समर्थकबाट कुटिइन्, ५ जना प्रहरी नियन्त्रणमा

२०८१, ३ श्रावण बिहीबार ०६:०८

साउन ३, काठमाडौँ । धरानमा कार्यरत सञ्चारकर्मी सञ्चिता धमलालाई कुटपिट गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेकी धमलालाई आक्रमण गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


कुटपिट गर्ने समूह मेयर हर्क साम्पाङका समर्थक रहेको धमलाले आरोप लगाएकी छन् ।

केही दिनदेखि मेयर साम्पाङ र धमला बीच विवाद हुँदै आएको थियो ।

विवादपछि मेयर साम्पाङले महिलाहरूलाई धमलाविरुद्ध आन्दोलन गर्न उक्साउँदै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका थिए ।

केही समयअघि पत्रकार धमलाले धरानमा वेश्यावृत्ति बढेको टिप्पणी गरेकी थिइन् । सोही विषयलाई लिएर मेयर साम्पाङ्ले महिलाहरुको अपमान गरेको भन्दै धमलाविरुद्ध आक्रामण गराउन महिलाहरुलाई उक्साउदै आएका थिए ।

कुटपिटमा संलग्न महिलाहरू पक्राउ परेपछि मेयर साम्पाङ्ले फेसबुकमा लेखेका छन् – सुनसरी प्रहरी निर्दोष दिदी बहिनीहरूलाई विना सर्त रिहा गर ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान