सन्तोषकुमार गुप्ता । दाङ १३ कात्र्तिक । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङको भालुवाङबाट एक जना व्यक्ति पक्राउ परेका छन् । रोल्पा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ १३ कात्र्तिक । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङको भालुवाङबाट एक जना व्यक्ति पक्राउ परेका छन् । रोल्पा "/>
२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

रेडपाण्डाको छाला सहित देउखुरीको भालुवाङबाट एक युवक पक्राउ

२०७३, १३ कार्तिक शनिबार ०७:१५

सन्तोषकुमार गुप्ता । दाङ १३ कात्र्तिक । विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला सहित दाङको भालुवाङबाट एक जना व्यक्ति पक्राउ परेका छन् । रोल्पा जिल्लाको मिरुल गाविस वडा नं. १ निवासी २५ वर्षीय दिपक बुढामगरलाई रेडपाण्डाको छाला सहित गएराति पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक महेन्द्रबहादुर थापाले जानकारी दिए ।


ईलाका प्रहरी कार्यालय भालुवाङका सादा पोशकका प्रहरी र नेपालगञ्जबाट खटिएको क्षेत्रिय अनुसन्धान समूहको संयुक्त प्रयासमा मगरलाई पक्राउ गरिएको प्रनानि थापाले बताए । गोप्य सूचनाको आधारमा शुक्रवार बेलुकी भालुवाङबाट रेडपाण्डाको छाला सहित मगरलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका मगर वन्य जन्तुको छालाको कारोवारी भएको खुल्न आएको प्रहरीले बताएको छ । पक्राउ परेका बुढामगरलाई ईलाका प्रहरी कार्यालय भालुवाङमा नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दाङलाई बुझाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा