कात्तिक १४, काठमाडौं । तिहारभर लोडसेडीङ नगर्ने नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

प्राय सबै उद्योग-धन्धाहरु बन्द ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १४, काठमाडौं । तिहारभर लोडसेडीङ नगर्ने नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

प्राय सबै उद्योग-धन्धाहरु बन्द ह"/>

११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिहारभर लोडसेडिङ नहुने

१४ कार्तिक २०७३, आईतवार ०७:५९

कात्तिक १४, काठमाडौं । तिहारभर लोडसेडीङ नगर्ने नेपाल विद्युत प्राधिकणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् ।

प्राय सबै उद्योग-धन्धाहरु बन्द हुने भएकाले लोडसेडिङ तिहारमा लोडसेडिङ हुन नदिने उनले बताए । उनले तिहारमा अत्याधिक बिद्ध्युत खपत हुने भन्दै सिस्टमले धान्न नसक्ने अवस्थामा मात्र आधा घन्टाजति लोडसेडिङ हुनसक्ने बताए ।

अहिले प्राधिकरणले दैनिक बढी ६ घण्टा अर्थात हप्तामा ३५ देखि ४२ घन्टासम्म लोडसेडिङ गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित