२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्यापार संघ गोलबजारको कार्यालय सचिवको घरमा

२०७३, १७ कार्तिक बुधबार ०१:५२

राम नारायण पंडित, कात्तिक १७, सिरहा । उद्योग व्यापार संघ गोलबजारको कार्यालय वर्तमान कार्यसमितिका सचिबले आफ्नो घरमै संचालन गरी काम काज गरिहेका छन् । संघको कार्यालय भएपनि व्यापार संघका सचिब फुलगेन नायकले मनोमानी गर्दै कार्यालय आफनो घरमै संचालन गरिरहेकोले समस्या भइरहेको स्थानिय व्यापारीहरुले गुनासो गरेका छन् । यस सन्दर्भमा संघका उपाध्यक्ष धनिक लाल महतोसग सम्पर्क गर्दा फोन रिसिभ हुन सकेन् ।

गोलबजारका व्यापारीहरुले संघको कार्यालय संचालन गरि कामकाज गर्नका लागि बर्तामान कार्य समितिका पदाधिकारीसंग आग्रह गरेका छन् । बर्तमान नेतृत्बले नियमित रुपले कार्यालय संचालन नगरेको खण्डमा बाध्य भएर व्यापारीहरुलाई आन्दोनमा उत्रिनु पर्ने गोलबजारका स्थानिय व्यापारी संतोष साहले चेताबनी दिए ।

यहि कार्तिक १५ गते देखि मंसिर १५ गते सम्मका लागि व्यापारीहरुलाई नया सदस्यताको लागि निबेदन दिन र पुरानो सदस्यतालाई नविकरण गर्नका समय दिए पनि बर्तमान नेतृत्बले हैकमबादी शासन गर्दै घरमै कार्यालय संचालन गरेकोले समस्या भइरहेको उनले आरोप लगाए । विगत १० बर्ष देखि व्यापार संघको चुनाब हुन नसकेकाले अबको चुनाबले कुशल नेतृत्ब चयन गर्नमा जोड दिने सुनचाँदी ब्यबसायी संघका केन्द्रिय सदस्य तथा स्थानिय व्यायपारी भरत अग्रबालले बताए । यता, अगामी महिना हुन गईरहेको संघको चुनाबको लागि जिबछ साह, दिपक नायक, भरत अग्रबाल र प्रमेश्बर साह लगायतक अध्यक्षका प्रत्यासी रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै