२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सभापति देउवाले गरे दुई विभागमा सदस्य मनोनित

१७ भाद्र २०८१, सोमबार १०:५३

भदौ १७, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तिय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तिय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय विभागको सदस्यहरु मनोनयन गरेका हुन् । 

वित्तिय संस्था समन्वय विभागमा मनोनित सदस्यहरू :

१. भीमकुमार चौधरी, मोरङ

२. गणेश यादव, धनुषा

३. धरम ब्लोन (लामा), काठमाडौं

४. विष्णुप्रसाद घोरासैनी, सिन्धुपाल्चोक

५. सुरेन्द्रनाथ शर्मा, कास्की

६. चिरञ्जीवी नेपाल, पाल्पा

७. ध्रुव पुन, रूकुम पूर्व

८. डिलमान चन्द, सल्यान

९. दिनेश जोशी, कैलाली

१०. लक्ष्मी शाह, अछाम

पूर्व आप्रवासी समन्वय विभागमा मनोनित सदस्यहरु:

१. रामेश्वर शाह, सिरहा

२. यदुनाथ पाण्डे, रुपन्देही

३. सुभाष लोहनी, मोरङ

४. विज्ञान प्रसाई, झापा

५. रामबहादुर कोङलिवा लिम्बू, ताप्लेजुङ

६. नविन पोखरेल, झापा

७. कृष्णप्रसाद लम्साल, पर्वत

८. पूर्ण कोइराला, दैलेख

९. उमा कार्की, काठमाडौं

१० बालकुमारी सुनार, कैलाली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक