२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जिल्लास्तरिय भलिवल प्रतियोगितामा ५ खेल

२०७३, १४ बैशाख मंगलवार १३:४९

बैशाख १४ मकवानपुर । मकवानपुरमा हिजो देखी सुरु भएको जिल्लास्तरिय
भलिवल प्रतियोगितामा ५ खेल भएका छन् । हेटौडाको हुप्राचौरमा जारी प्रतियोगितमा आज थाहा नगरपालिकाले
चिउरी वगैचा यूवा क्लव लाई २५—१५, २५—१९को सोझो सेटमा हरायो त्यस्तै आयोजक केसव लाल श्रेष्ठ स्मृति
प्रतिष्ठानले सरीखेत खेलकुद मञ्चलाई २५—९र२५—१७को सेटमा पराजित गर्याे ।

त्यस्तै आजकै खेलमा थाहा नगरपालिकाले युग प्रकाश युवा क्लवमाथि२५ —१५,२५—१७ को जित दर्ता
गरायो । यसैविच अर्काे खेलमा आयोजकले सुकौरा लाई २५—२० ,२४—२६र१५—९ ले पछि पार्दै जित्यो । आर्काे खेलमा
चिउरी वगैचाले हटिया लाई २५—१९ ,१८—२५र १६—१४ ले पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत भोलि ५ खेल हुने छन् । सेमिफाईनल र फाईनलका खेल पर्सि हुने आयोजनकले
जनाएको छ । केशव लाल क्षेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको
विजेताले ४० हजार र उपविजेताले २५ हजार नगर सहित शिल्ड, मेडल र प्रमाण प्रत्र प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै