कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रह"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

यात्रा गर्नेको बसपार्कमा बिहानै देखि घुईचो

२०७३, १८ कार्तिक बिहीबार १७:१५

कार्तिक १८ / डडेल्धुरा ।  आज बिहानै देखि आ–आफ्नो गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो देखिएको छ । तिहार सकिए पछि गाउ घर तथा आफन्त कहा पुगेका नागरिक गन्तव्य तिर जाने आउनेको डडेल्धुरा बसपार्कमा घुईचो बढेको हो । सुदुरपश्चिममा साईतको बिषेश महत्व रहने भएकाले पनि आज आ–आफ्नो गन्तव्य तिर जाने आउनेको चहलपहल बढेको हो । भाई टिकाको दोस्रो दिन १७ र तेस्रो दिन १९ गते परेकाले पनि आज बिहिबार र गतेको राम्रो दिन भएकाले यात्रा गर्नेको घुईचो बढेको यात्रुहरुले बताउने गरेका छन । सुदुरपश्चिममा प्राय ईष्ट मित्र एवं माईती तथा घर जाँदा महिनाको १९ गते सकभर यात्रा नगर्ने परम्परा रहिआएको छ । यहि परम्परा अनुरुप आजका दिन यात्रा गर्नेको डडेल्धुरा बसपार्कमा निकै भिडभाड देखिएको  छ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह