१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

२२ भाद्र २०८१, शनिबार ०७:४५

भदौ २२, बाँके | बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

दुर्घटनामा परी कोहलपुर नगरपालिका- १० डाइनामिक स्कुल नजिकै बस्ने ३८ वर्षीय मोटरसाइकल चालक भुपेन्द्र सुनारको मृत्यु भएको हो ।

आज बिहान कोहलपुर नगरपालिका-११ कौशिल्या अस्पताल नजिकै मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा चालक सुनारसँगै सवार सुर्खेतको लेकबेँसी नगरपालिका-३ राताटारका लालबहादुर सुनार घाइते छन् ।

घाइते लालबहादुर सशस्त्र प्रहरी ४२ नम्बर गण शमशेरगञ्ज बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक हुन् । उनीहरूलाई उद्धार गरी अस्पताल पुर्‍याउँदा चालक सुनारलाई चिकित्सकले मृत घोषणा गरेका कोहलपुर प्रहरीले बताए । घाइते लालबहादुरको अवस्था भने सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का