२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालेनलाई लक्षित गर्दै माधव नेपालले भने, ‘एउटा पालिकाले जित्दा त हैरान छ, प्रत्यक्ष निर्वाचित हुँदैन

३० भाद्र २०८१, आईतवार १०:५९

भदौ ३०, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको पक्षमा आफूहरू नरहेको बताएका छन्।

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम येचुरीको निधन भएपछि अन्तिम श्रद्धाञ्जली दिन दिल्ली पुगेका नेपालले आइतबार पत्रकारसँग प्रत्यक्ष जितेर गएकाले समस्या निम्त्याउने पनि बताएका हुन्।


पछिल्लो समय प्रमुख नेताहरूले नै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्री हुनुपर्छ भनिरहेको बेला नेपालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै प्रत्यक्ष निर्वाचितले समस्या निम्त्याउने बताए।

उनले भने,‘ मत प्रत्यक्ष निर्वाचितको पक्षमा छैन, प्रत्यक्षले झन समस्या निम्त्याउँछ भन्ने मेरो मान्यता छ। व्यक्ति यिनै हुन। यिनैले प्रत्यक्षमा जितेपछि के हालत होला भन्ने अनुमान लगाउन सकिन्छ। एउटा पालिकाको प्रमुख जित्दा त हामीलाई कति हैरान भएको छ। देशको प्रमुख राष्ट्रपति हुने हो भने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने हो भने त्यसले के जटिलता ल्याउँछ भन्ने कुराको सन्दर्भमा  विभिन्न देशको अनुभव हेर्दा थाहा हुन्छ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव