२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

एनपीएलमा मार्की खेलाडीलाई २० लाख, अरुलाई कति ?

३० भाद्र २०८१, आईतवार ११:१३

भदौ ३०, काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका ८ फ्रेन्चाइजका मार्की खेलाडी शनिबार तय भएका छन् । फ्रेन्चाइजका मार्की खेलाडी छुट्याउन गोलप्रथा गरिएको थियो ।

क्यान सचिव पारस खड्काका अनुसार मार्की खेलाडीले जनही २० लाख रुपैयाँ पाउनेछन् । अब खेलाडी दर्ताका लागि आह्वान गरिने क्यान स्रोतले जनाएको छ ।

क्यानका एक अधिकारीका अनुसार खेलाडीलाई अब ए, बी, सी र लोकल आइकन भनेर क्याटोगोरी गर्ने तयारी छ । हरेक फ्रेन्चाइजले ए श्रेणीका ३ जना, बी श्रेणीका ४ जना र सी श्रेणीका ३ जना खेलाडी भित्र्यान सक्ने छ । त्यस्तै एक जना लोकल आइकन र ४ जना विदेशी खेलाडी भित्र्याउन दिने तयारी रहेको क्यान उच्च स्रोतले भन्यो ।

ए श्रेणीका लागि १० लाख, बी श्रेणीका लागि ५ लाख र सी श्रेणीका लागि २ लाख बेस प्राइस तोक्ने तयारी छ । ए श्रेणीका लागि १५ लाख, बी श्रेणीका लागि १० लाख र सी श्रेणीका लागि ५ लाख रुपैयाँ दाम फ्रेन्चाइजले लगाउन सक्नेछन् । लोकल आइकनको तलब भने फिक्स हुने छ’, स्रोतले तयारी बारे भन्यो ।

पहिलोपटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग मंसिर १५ गतेदेखि सुरु हुँदै छ। प्रतियोगितामा विराटनगर, जनकपुर, पोखरा, चितवन, काठमाडौं, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम फ्रेन्चाइज टोली रहेका छन् । उनीहरु सबैका मालिक पनि तय भइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव