कात्तिक १९, काठमाडौं | सामाजिक सञ्जालमा तरकारीवालीको नामले भाइरल बनेकी कुसुम श्रेष्ठसँग सञ्चारकर्मी सविना कार्कीले टेलिफोन अन्तर्वार्ता गरेकी छिन् । सबिनासँगको कुराकानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौं | सामाजिक सञ्जालमा तरकारीवालीको नामले भाइरल बनेकी कुसुम श्रेष्ठसँग सञ्चारकर्मी सविना कार्कीले टेलिफोन अन्तर्वार्ता गरेकी छिन् । सबिनासँगको कुराकानी"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरकारीवाली के भन्छिन् ? पाँच मिनेटको यो अडियो सुन्नुस

१९ कार्तिक २०७३, शुक्रबार ११:१२

कात्तिक १९, काठमाडौं | सामाजिक सञ्जालमा तरकारीवालीको नामले भाइरल बनेकी कुसुम श्रेष्ठसँग सञ्चारकर्मी सविना कार्कीले टेलिफोन अन्तर्वार्ता गरेकी छिन् । सबिनासँगको कुराकानीमा कुसुमले आफ्नो फोटोमा गलत कमेन्ट नदिन आग्रह गर्दै आफ्नो फोटो खिचेर भाइराल बनाईदिनेलाई धन्यवाद दिएकी छिन् । 

कुसुमले प्रस्ताव आए मोडलिङ गर्न तयार भएको पनि बताएकी छन् । सामाजिक सञ्जालमा तरकारीको क्रेट बोकेको तस्बिर भाइरल भएपछि उनको चर्चा विभिन्न कोणबाट भइराखेको छ । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै गरेकी कुसुमको तस्बिर पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेका थिए । तस्बिर खिचेर महर्जनले फेसबुकमा राखेपछि उनको तस्बिर भाइरल भएको हो । सामाजिक सञ्जालमा कुसुमको तस्बिर भाइरल भएपछि महर्जनले भने आफ्नो फेसबुकबाट तस्बिर हटाइसकेका छन् ।

आफ्नो तस्बिरका सन्दर्भमा सोधेको प्रश्नमा कुसुमले भनिन्, ‘फोटो खिचेको थाहा थिएन । साथीले भनेपछि मात्र थाहा पाएँ।’ अनुमतिबिना फोटो खिच्दा कस्तो लाग्यो भन्ने प्रश्न कुसुम भन्छिन्, ‘मलाई डर लागेको थियो । पछि सबैले राम्रो भन्नुभयो । पछि चाहिँ नराम्रो कमेन्ट गर्न सक्छन् भन्ने डर अझै छ ।’ लाखौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मन पराए पनि कुसुम आफैलाई भने आफू राम्री छु जस्तो लाग्दैन । उनी अनुहार भन्दा मानिसको व्यवहार राम्रो हुनुपर्ने धारणा राख्छिन् ।

तल सुन्नुस कुसुमसँगको कुराकानी: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का