२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भैँसीसँग ४ वटा सवारीसाधन ठोक्किँदा ५ जना घाइते

२०८१, २ आश्विन बुधबार ०६:०२

असोज २, विराटनगर। विराटनगर महानगरपालिका–१४ मलाया रोडमा गयराति भएको दुर्घटनामा ५ जना घाइते भएका छन्। सडक पार गर्दै गरेको छाडा भैँसीसँग जिप, कार, र दुईवटा मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।

जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार, सुरुमा जिप भैँसीसँग ठोक्किएको थियो। त्यसपछि लडेको भैँसीमा अर्को कार र दुईवटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको बताइएको छ। दुर्घटनामा भैँसीको मृत्यु भएको छ।


को २५ प ६३८७ नम्बरको मोटरसाइकलमा सवार २ जना, को ११ प २९०९ नम्बरको मोटरसाइकलमा सवार १ जना, र बा २९ च २६१८ नम्बरको कारमा सवार २ जना घाइते भएका थिए।

घाइतेहरुको अवस्था सामान्य रहेकोले उनीहरूलाई विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारपछि घर फर्काइएको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन