२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

नेपाल सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटी अधिवेशन सम्पन्न

२०७३, १७ बैशाख शुक्रबार १४:३२

जिवराज बख्रेल | वैशाख १७, हेटौंडा । डिभिजन सडक कार्यालयमा कार्यरत मजदुरहरुको संगठन नेपाल
सडक मजदुर ट्रेड यूनियन मध्यमाञ्चल क्षेत्रीय कमिटीको पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट
अध्यक्षमा पुनः ललितपुर जिल्लाका महेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार भएको अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन गरेको
होे । जसमा उपाध्यक्षमा हेटौँडाका गोविन्द प्रसाद आचार्य, सचिवमा भक्तपुरका विष्णु खत्री, सहसचिवमा
भरतपुरका मिनप्रसाद पाठक र कोषाध्यक्षमा बनेपाका रविन्द्र श्रेष्ठ चयन भएका थिए । मध्यमाञ्चल क्षेत्रीय
कमिटीका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर डिभिजन सडक कार्यालयका
डिभिजनप्रमुख मुकुन्दराज अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा डिभिजन सडक कार्यालय हेटौँडाका इन्जिनियर दारोगा प्रसाद, निर्वतमान अध्यक्ष
राजेन्द्र सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन