२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पितृ पक्षमा यस्ता संकेत देखिनु अशुभ, भूलवश पनि नगर्नुहोस् बेवास्ता !

२०८१, ३ आश्विन बिहीबार ०३:२३

असोज ३, काठमाडौँ  । सनातन धर्ममा पितृ पक्षको विशेष महत्व छ । पितृ पक्षको महिना पितृको लागि समर्पित छ । पितृ पक्षमा मानिसहरूले आफ्ना पितृहरूको लागि श्राद्ध र तर्पण गर्छन् । तर यस अवधिमा केही संकेतहरू छन्, जसलाई मानिसले भूलबाट पनि बेवास्ता गर्नु हुँदैन । यसो गर्दा काम सम्पन्न हुनुको सट्टा बिग्रन सक्छ ।

पितृदोष कसरी थाहा पाउने ?

पितृ पक्षमा मानिसहरूले आफ्ना पितृहरूलाई जल चढाउने गर्छन् । उनीहरुलाई तर्पण गर्छन् । अनुष्ठान पनि गर्छन् । तर केही यस्ता संकेत पनि देखिएका छन्, जसलाई देखेर तपाईको घरमा पितृदोष छ भन्ने थाहा पाउन सकिन्छ ।

श्राद्धमा देखिने अशुभ संकेत

१. पिपलको विरुवा घरमा एक्कासी उम्रनु ।

२. घर वरिपरि कुकुर रोइरहनु ।

३. तुलसीको बोट एक्कासी सुक्नु ।

४. विवाहमा अवरोधहरू आउनु ।

५. ग्रहमा समस्या हुनु ।

घरमा यस्ता सङ्केत देख्ने व्यक्तिले सावधानी अपनाउनु पर्ने मान्यता रहेको छ । यस्तो संकेत प्राप्त गर्दा पितृदोषको संकेत हुन्छ । यस्तो अवस्थामा पितृदोषबाट मुक्ति पाउनको लागि पुजारी मार्फत पितृको पूजा र श्राद्ध गर्नुपर्छ ।

पितृ पक्षमा पिण्ड दान गर्नुहोस्

पितृ पक्षको समय पिण्ड दानका लागि पनि निकै शुभ मानिन्छ । यस्तो अवस्थामा पितृपक्ष क्रोधित भएमा पितृ पक्षमा विधी अनुसार श्राद्ध गर्नुपर्छ । ताकि तिनीहरूले मोक्ष प्राप्त गर्न सकून् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह