डडेल्धुरा कर्तिक १९ । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा शुक्रबार दोस्रो पटक बसेको स्थानिय तह निर्धारण समितीको सर्वपक्षिय बैठकमा पनि सहमति जुट्न सकेको छैन । भोली बिहान ८ बजे पुनः बैठक बस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डडेल्धुरा कर्तिक १९ । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा शुक्रबार दोस्रो पटक बसेको स्थानिय तह निर्धारण समितीको सर्वपक्षिय बैठकमा पनि सहमति जुट्न सकेको छैन । भोली बिहान ८ बजे पुनः बैठक बस"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा स्थानिय तहको आजपनि टुङ्गो लागेन, प्राविधिकले ५ र राजनैतिक दलले ७ वटा स्थानिय तहमा अभ्यास

२०७३, १९ कार्तिक शुक्रबार १३:०९

डडेल्धुरा कर्तिक १९ । डडेल्धुरामा सातवटा स्थानिय तह बनाईनु पर्नेमा राजनैतिक दलका नेताहरुले जोड दिएका छन । जिल्ला विकास समितीको कार्यालयमा शुक्रबार दोस्रो पटक बसेको स्थानिय तह निर्धारण समितीको सर्वपक्षिय बैठकमा पनि सहमति जुट्न सकेको छैन । भोली बिहान ८ बजे पुनः बैठक बस्ने जनाइएको छ । भोलीको बैठकमा प्राविधिक सहयोग समितिले ५ वटा स्थानिय तहको खाका बनाउने छ भने राजनैतिक दलले ७ वटा स्थानिय तह नै माग गरेका छन । सहमति जुट्न नसके दुइटै खाकालाई बिभागमा पठाइने सूचना अधिकारी कृष्ण देवले बताएका छन । हिजोको बैठकमा सहमती हुन नसके पछि बैठक आज पुनः बसेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह