२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

जनताको सुखःदुख आफ्नो चासोको विषयः गणेश थापा

२०७३, १९ बैशाख आईतवार १४:४९

बैशाख १९, हेटौँडा |
राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता तथा सांसद गणेश थापाले मकवानपुरको विकास निर्माण र मकवानपुरे
जनाताको सुख-दुख नै आफ्नो चासो र महत्वको विषय भएको बताएका छन् ।

आइतबार हेटौंडा ६ नम्वर र १९,२०,२१,२२ नम्बर जोड्ने पक्की पुलको विषयमा स्थानीयसँग छलफल गर्दै
थापाले सवै राजनैतिक दल र नेता हरुले विकास लाइ प्राथमिकता दिनुपर्ने बताए । थापाले आफुहरुको पहलमा ३
करोड लागत बरावरमा पुल निर्माण गर्न लागिएको कुरा स्थानीय जनतालाई जानकारी गराएका थिए । थापाले आफुले
राजनीतिलाई समाज सेवाको रुपमा लिएको स्पष्ट पर्दै राप्रपा नेपालले विकास निर्माणमा नेतृत्वदायी भुमिका
निर्वाह गर्नेु पर्ने बताए ।

यसैविच सांसद थापाले गढी गाविस ३ र
आमभञ्ज्याङ ८ जोड्ने करिब १ करोड लागतमा निर्माण हुने १८० मिटर बराबरको झोलुङेपुलको सर्भे कार्यक्रममा
पनि सहभागी भएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । कार्यक्रम स्थल बाँसबारीमा सहभागि हुदैै थापाले
मकवानपुरले जनताको अनुहारमा हासो खुसी देखिए आफ्नो राजनीति पुर्ण हुने बताए । त्यस्तै थापाले विकास
निर्माणमा आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन