२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु

२०७३, २० कार्तिक शनिबार १२:१४

ललित बोहरा/ कार्तिक २०, डडेल्धुरा ।  बैतडीको थलाकांडा गाविस ८ जोगीचिउरामा अरिंगालको टोकाईबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ । अरिंगालको टोकाईबाट आफ्नो माईती बाट घर फर्कि रहेकी ४५ बर्षिय पम्मा साउद र उनका १२ बर्षिय नाती दिपक साउदको मृत्यु भएको हो । थलाकांडा गाविस १ भागडा स्थित आफ्नो माईती बाट घर फर्किदा उनलाई अरिंगालले टोकेको थियो । अरिंगालको गोला उनी र उनका नातीको टाउकोमा खनिए पछि अरिंगालको गोला नजिकै १८ बर्षि दिपक र केही पर पम्माको ज्यान गएको उनका देवर दलबहादुर साउदले बताएको बैतडीबाट सहकर्मी सुरेन्द्र साउदले जनाएका छन । हिजो राती मलपासोले अरिंगालको गोला फुटाई खाएको र बाँकी रहेका अरिंगालको टोकाईबाट उनि दुई जनाकै ज्यान गएको स्थानियले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह