कात्तिक २१, कपिलवस्तु । शनिवार साझा ६ बजे कपिलबस्तुको तौलिहवा गोरुसिगें सडक खण्डको धनकौली –९ चेतरनदेईमा लु.३ त २२२३ नम्बरको टेक्टर पल्टिदा १ जनाको मृत्यु ८ जना घाईते भएका छन ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २१, कपिलवस्तु । शनिवार साझा ६ बजे कपिलबस्तुको तौलिहवा गोरुसिगें सडक खण्डको धनकौली –९ चेतरनदेईमा लु.३ त २२२३ नम्बरको टेक्टर पल्टिदा १ जनाको मृत्यु ८ जना घाईते भएका छन ।

२०८२, ८ चैत्र आईतवार
कपिलवस्तु - KPL

कपिलवस्तुमा ट्याक्टर पल्टिदा १ को मृत्यु, ८ जना घाईते

२०७३, २१ कार्तिक आईतवार ०५:४६

कात्तिक २१, कपिलवस्तु । शनिवार साझा ६ बजे कपिलबस्तुको तौलिहवा गोरुसिगें सडक खण्डको धनकौली –९ चेतरनदेईमा लु.३ त २२२३ नम्बरको टेक्टर पल्टिदा १ जनाको मृत्यु ८ जना घाईते भएका छन ।

मृत्यु हुनेमा कपिलबस्तु नगरपालिका १९ की २० बर्षयी शान्ति थापा रहेकी छिन् । घाईतेहरुको उपचार तौलिहवा स्थित बीर अस्पतालमा भैरहेको र घाईते को अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाईतेहरु तिलौराकोट साझदारी बन समुहको बन भित्र ढेकहरी भन्ने ठाँउमा बनभोज खाई घर फर्किरहेको बेला बाटोमा टेक्टर पल्टिदा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा