२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

दर्लिङ्गमा आजबाट एकादशी मेला सुरु

२०७३, २२ कार्तिक सोमबार ०२:१०

प्रेम सुनार/कात्तिक २२, गुल्मी  । गुल्मीको दर्लिङ्गमा आजबाट कार्तिक २६ गते सम्म ऐतिहाँसिक एकादशी मेला लाग्ने भएको छ । तुल्सी स्मृति युवा क्लव दर्लिङ्गले  अयोजना गरेको   ५ दिने एकादशी मेलाका अवसरमा खुल्ला पुरुष र महिला भलिवल खेल, रस्साकस्सी, भेलो नाच   प्रतियोगिता भेली देखि सुरु हुँदै छ ।

अन्तिम दिन कार्तिक् २६ गते भव्य सांस्कृतिक कार्यक्रम नेटा दर्लिङ्ग उच्च माध्यामिक विद्यालयको प्रगाणमा हुने र त्यहाँ हजारौं जना मेला भर्न आउने क्लका अध्यक्ष दिपन्द्र घर्तिले बताए । हरेक वर्ष लाग्ने दर्लिङ्गको एकादशी मेलामा अर्खवाङ्ग,  ह्वाङ्गदी,  नेटा, पौदीअमराई, छापाहिले र छिमेकी जिल्ला वाग्लुङ्ग सम्मका मानिसहरु मेला भर्न आउने गर्दछन् ।

  मेलामा स्थानिय परिकार, विभिन्न जातजातीका भेषभुषा प्रर्दशन र विशेष गरी स्थानीय लोकभाका र सोरेठीलेको रमझमलाई विशेष महिमाका साथ लिने गरिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा