२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा लागु औषधसहित २ युवा पक्राउ

२०७३, २२ कार्तिक सोमबार ०२:१८

गोविन्द बिश्वकर्मा/कात्तिक २२, सुर्खेत । लागुऔषध ब्राउन सुगरसहित सुर्खेतमा २ युवालाई प्रकाउ गरिएको छ । 

आईतबार जिल्ला प्रहरी कार्यलय सुर्खेतबाट पहरी नायव निरिक्षक धु्रवराज वोहरा सहितको टोलीले २ जना संखास्पद युवालाई  चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको र उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगर ११ औधोगिक क्षेत्रको मुलगेट अगाडीबाट वीनन.पा. १० का १९ वर्षिया को तेज राना मगर र १८ वर्षिया रमेश राना मगरलाई शरिर तलासी गर्दा उनिहरुबाट जम्मा २ सय ६० मि.ग्रा.लागुऔषध बरामत गरेको छ । 

शंकास्पद रुपमा हिडिरहेको उनिहरुको शरिर तलासी गर्दा तेजराना मगरको साथबाट २ पुरिया १२० मि.ग्रा.र रमेश रानामगरको साथबाट  १४० मि.ग्रा.अबैध आगुऔषध फेला परेको डिएसपि बहादुरजंग मल्ल्ले बताए । उनिहरुलाई थुनामा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा