२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

भूकम्पले ध्वस्त भएको भगवति उच्च माविको तीन कोठे पक्की भवन पुन निर्माण

२०७२, २६ आश्विन मंगलवार ०८:०१

असोज २६, गोरखा । गोरखा दर्बुङ्गको भगवति उच्च माविको तीन कोठे भवन शिलन्यास
तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। गोरखाको दर्बुङ्ग गाविस वार्ड न ४ मा अवस्थित भगवती उच्च
माविका लागि पूर्व विद्यार्थी टंकबहादुुर गुरुङ्गले करिब १५ लाखको लागतमा तीनकोठे भवन निर्माण गरिदिएका
हुन्।
gorkha 2बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको विनासकारी भूकम्पका
कारण भगवती उमाविका १६ वटा कोठा ध्वस्त भएका थिए। निश्चित स्रोत साधनमा संचालन हुँदै आएको सामुदायिक
विद्यालयका अधिकांस कोठा बस्न र पढ्न नमिल्ने भएपछि केही समयका लागि पठनपाठन नै रोकिएको थियो।

नेपालमा भूकम्पले ठुलो क्षति पुर्याएको खबर पाउने बित्तिकै न्युजल्याण्डमा
बस्दै आएका विद्यालयका पूर्व विद्यार्थी तथा समाजसेवी टंक बहादुर गुरुङ्ग नेपाल आए लगत्तै विद्यालयका
लागि आठ कोठा भएको जस्तापाताको टहरो आफैँले निर्माण गरेका थिए।

gorkha 1

गत सोमबार भवनको शिलन्यास तथा
हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका गुरुङ्ले ६ महिना सम्म विद्यालयका लागि आफैँ खटेर
काम गरेको र यही पुन निर्माणकै समयमा धेरै युवाहरुलाई प्राविधिक तालिम समेत दिएको बताएका छन्।

विद्यालयलाई १० वर्षदेखि बार्षिक एक लाख भन्दा बढि सहयोग गर्दै आएका
गुरुङ्गलाई दर्बुङ्ग वासीहरुले फुल माला र सम्मान पत्रद्वारा सम्मान गरेका थिए।

gorkha 3

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से