नरी बडु, कात्र्तिक २३ बैतडी ।
अपराधिलाई कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २३ बैतडी ।
अपराधिलाई कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी का"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

अपराधिलाई कारवाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा सेवा दिन तयार रहनुहोस : प्रजिअ च

२०७३, २३ कार्तिक मंगलवार ०६:१४

नरी बडु, कात्र्तिक २३ बैतडी ।
अपराधिलाई कारबाही गरेकै झोकमा सरुवा गरिन्छ भने देशको जुनसुकै ठाँउमा गएर पनि जनताको सेवा दिन तयार रहन जिल्लास्थित सुरक्षा निकायकालाइ बैतडीका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीले मंगलबार आयोजना गरेको विषेश अनुशिक्षण कार्यक्रममा सुरक्षा निकायलाई प्रशिक्षण दिदै चौधरीले यस्तो निर्देशन दिइका हुन् ।

पछिल्लो समय कानूनको बर्खिलाप (कानून मिच्नु) गर्न सके आफुलाई बहादुर ठान्ने प्रवृति हाबि हुदै गएकाले सुरक्षा निकायलाई चनाखो भई काम गर्न समेत उहाँले निर्देशन दिइका छन् ।

“समाजमा हुने सकारात्मक काममा सहयोग गर्नुका साथै समाजमा भएका अपराधिक मनोवृतिका र अपराधिक घटना घटाउने जो–कोहिलाई पनि नछोड्नुहोस यसमा प्रहरीमाथि आउने दबावको जिम्मेवारि म लिन्छु” उहाँदे भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा