२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

केन्द्र पाएक नभएको भन्दै आन्दोलन घोषणा

२०७३, २४ कार्तिक बुधबार १६:०९

हेटौंडाः

नामटारका उत्तरी क्षेत्रमा रहेका १,३,४ नम्बर वडावासीले प्राविधिक समितीले निर्णय गरको केन्द्र पाएक नभएको भन्दै आन्दोलन घोषणा गरेका छन् । विहिबार सम्म माग सुनुवाई नभए भोली शुक्रबारबाट आन्दोलन गर्ने भएको छ । बुधबार जिल्ला विकास समितिको कार्यालय मकवानपुरमा एक पत्रकार सम्मेलन गरी पहिलो चरणको आन्दोलन त्रिभुवन राजपथको नामटार सडक सिमाना बाघमार देखि सिमभञ्ज्याड्ड सम्म घोषणा गरेको हो । उक्त स्थानका वासिन्दालाई अहिले सेवा लिइरहेको स्थान भन्दा दोब्बर टाढा रहेको भन्दै पटक पटक राजनैतीक दल तथा प्राविधिक समितिलाई जानकारी गराएता पनि सुनुवाई नभएको भन्दै आन्दोलनको घोषणा गर्न बाध्य भएको संयुक्त आन्दोलन परिचालन समितिका संयोजक कृष्ण बहादुर बम्जनले बताउनु भयो । आन्दोलनमा उक्त क्षेत्रमा सबै राजनीतिक दलका प्रतिनिधीले साथ दिए पनि जिल्ला स्तरीय नेताले साथ नदिएको समितिको गुनासो रहेको छ । पहिलो चरणको आन्दोलन अनिश्चितकालिन भएता पनि माग पुरा नभए जिल्ला स्तरमा नै आन्दोलनमा जाने समितिको निर्णय रहेको समितिले जानकार दिएको छ । समितिका अनुसार उक्त क्षेत्रका वासिन्दा थाहा नगरपालिका वा भिमफेदी गाउ“पालका मध्ये एकमा वस्न समेत राजी भएको तर प्रस्तावित कालिकाटार केन्द्र कदापी स्वीकार्य नहुने नया“ शक्ति नेपालका उदय हटुवालले बताउनु भयो । उत्तरी क्षेत्रका मागको लागी राजनीतिक दल गम्भिर नभए सवै पार्टिका प्रतिनिधले राजनीति समेत दिन सक्ने समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ