२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

बसको ठक्करबाट देउखुरीमा एक युवक गम्भीर घाईते

२०७३, २५ कार्तिक बिहीबार १३:२९

सन्तोषकुमार गुप्ता, कार्तिक २५, देउखुरी । बसको ठक्करबाट देउखुरीको सिसहनियाँमा एक युबक गम्भीर घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ गईरहेको लु १ ख ६९१४ नम्बरको यात्रु बाहक बसले सिसहनियाँबाट मौरीघाटतर्फ आउँदै गरेको साईकल यात्रीलाई सिसहनियाँ बजारमै ठक्कर दिंदा प्यूठान खलङ्गा नगरपालिका—६ का अन्दाजी २५ बसन्त गिरी गम्भीर घाईते हुनु भएको प्रहरी चौकी सिसहनियाँका इन्चार्ज यज्ञमणि बैद्धिकले जानकारी दिए ।

      घाईते गिरीको प्राथामिक स्वास्थ्य केन्द्र लमहीमा समान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाईएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई भने प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

   



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै