खकेन्द्र केसी/कात्तिक २६, सल्यान । ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ आज ३६ औं विश्व खाद्य दिवस सल्यानमा पनि विभिन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/कात्तिक २६, सल्यान । ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ आज ३६ औं विश्व खाद्य दिवस सल्यानमा पनि विभिन"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विश्व खाद्य दिवस सल्यानमा पनि मनाईयो

२०७३, २६ कार्तिक शुक्रबार ११:३०


खकेन्द्र केसी/कात्तिक २६, सल्यान । ‘भईरहेछ जलवायु परिवर्तन, गर्नुछ खाद्य र कृषिमा अनुकुलन’ भन्ने मुल नाराका साथ आज ३६ औं विश्व खाद्य दिवस सल्यानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।  खलङ्गाको टुडिखेल बाट व्यानर तथा प्लेकार्ड सहित ¥याली बैंक रोड हुदै जि.वि.स. को सभाहलमा मूल समारोहमा परिणत भएको थियो ।

जिल्ला कृषि विकास कार्यलय, ग्क्ब्क्ष्म्रकिसान परियोजन, ओरेक नेपाल, दलित विकास समाज, एकीकृत परियोजना, पहल कार्यक्रम, महिला तथा बालबालिका कार्यालय सल्यानको आयोजनामा भएको कार्यक्रममा कृषि प्रधान भएको देश नेपालमा अब खाद्य  संङकट न्युनिकरण गर्न कृषिमा व्यापक जोड दिनुपर्ने कुरा उठाइएको थियो । 


कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको मध्यपहाडमा अबस्थीत सल्यानमा विभिन्न खालको हावापानी पाइने र यहाँ धान देखि स्याउ उत्पादन हुने जमीन भएकाले यसको सहि रुपमा प्रयोग गरी सल्यानलाई कृर्षिमा आत्मनीर्भर गराउन सकिने बताएका थिए । 

नेपालमा आधुनीक तरीकाले कृर्षि गर्ने, जलस्रोतलाई व्यवस्तीत तरिकाले प्रयोग गर्ने, ग्रामिण ठाँउमा सडक खोली यातायातलाई विस्तार गर्ने, कृर्षि बजारलाई व्यवस्थापन गर्न सके नेपालको बढदो बैदेशिक रोजगारको समस्यालाई न्युनिकरण गर्न सकिने कार्यक्रममा सहभागी व्यक्तिहरुले बताएका थिए । 


त्यस्तै कार्यक्रममा खाद्य संङकट न्युनिकरण सम्बन्धी सहयात्री कला केन्द्रका कलाकारहरुले विभिन्न नाटक प्रतुत गरेका थिए भने मनोरञ्जनात्मक नाच पनि देखाएका थिए । 

प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रमको अध्यक्षता स्थानिय विकास अधिकारी राम चन्द्र पौडेलले गरेका थिए भने कार्यक्रमको संचालन मुना पहाडिले गरेकी थिइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह