२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

खिरातडि स्वास्थ्य चौकिमा स्वास्थ्य प्रयोगशाला ल्याव सेवा सुरु

२०७३, २७ कार्तिक शनिबार ०२:००

कात्तिक २७, बझाङ । बझाङको खिरातडि गा.वि.स को विजगडामा रहेको खिरातडि स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला ल्याव सेवा सुरु भएको छ । 

सेवा सुरु भए पछि यस क्षेत्रका बासिन्दाहरुमा निकै खुसी भएका छन् । काठमाडौ केन्द्रीय प्रयोगशाला बाट ल्यावका लागी आवश्यक सामाग्रीहरु पाए पछि ल्याव सेवा सुरु भएको हो । 

शुक्रवार एक कार्यक्रमका विच जिल्ला स्वास्थ्य कार्यालय बझाङका प्रमुख डा.विष्णु खतिवडाले ल्यावको उद्घाटन गर्नु भएको हो । ल्यावमा दिसा, पिसाव, पिप, खकार र गर्भवति परिक्षण हुने भएको छ । 

यस भन्दा अगाडि समान्य ल्यावको परिक्षणका लागी जिल्ला अस्पताल जाने गरेको र अव यो समस्या हटेको र आफ्नै ठाँउमा ल्याव सेवा पाउदा खुसी लागेको विजगडाका मदन कुँवर ले बताए । 

सो ल्याव सेवा बाट त्यस क्षेत्रका दहबगर, पिपलकोट, खिरातडि, देउलिकोट,कफलसेरी, भामचौर लगायतका  गा.वि.सका सेवाग्राहीहरुले सेवा लिन सक्ने जिल्ला अस्पताल बझाङका खोप अधिकृत भानुभक्त जोशीले जानकारी दिनु भयो । मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा