२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा नागरीक समाज संजाल गठन

२०७३, २७ कार्तिक शनिबार ०२:३२

नन्दराम जैशी/कात्तिक २७, जुम्ला । लामो समयपछि जुम्लामा शुक्रबार राज बहादुर महतको संयोजकत्वमा ११ सदस्यीय आधिकारीक नागरीक समाज संजाल गठन गरीएको छ । 

दिगो तथा न्यायोचित विकास प्रतिष्ठान सेडा नेपाल जुम्लाको सहजिकरणमा आधिकारकि संजाल गठन गरीएको हो । जसमा सर्ब सहमतिद्धारा गठन गरीएको नागरीक समाज संजालको सह संयोजकमा जयकृष्ण आचार्य चयन हुनुभएको छ । संजाल गठनका क्रममा सहभागि सरोकारवाला निकायका प्रतिनिधिले नव गठित संजाललाइ बधाइ दिएका छन् ।   

 नागरिक समाज राष्ट्रको बलियो किल्लाका रुपमा हेर्ने गरीएको छ । जसले नागरिकले पाउनुपर्ने हक र निभाउनुपर्ने कर्तव्यका बारेमा सबैलाई सजग गराउँछ । अधिकार खोज्ने तर कर्तव्य बिर्सने मानविय प्रवृत्ति बढिरहेका बेला नागरिक समाज औँलो ठड्याउने उत्कृष्ट माध्यम बन्ने गरेको छ । राज्यमा सुशासन कायम गर्नु नागरिक समाजको महत्वपुर्ण कार्य हो । 

राष्ट्रिय सरोकारका विषयहरूमा जनतालाई जागरूक गराई सरकारका काममा सहयोग गरि दिगो शान्ति र अमनचयन स्थापना गर्नु नागरिक समाजको लक्ष्य रहेको छ । 

भ्रष्टाचारका विषयमा पनि नागरिक समाज उत्तिकै खरो भएर उत्रने नव गठित जुम्लाको नागरीक समाज संजालले प्रतिबद्धता जनाएको छ । भ्रष्टाचार गर्नेलाई सामाजिक बहिष्कार गर्ने सम्मको कदम नागरिक समाजले उठाउँने संजालका सदस्यहरुले बताएका छन् । जनता देशका मालिक हुन र उनीहरूको सेवा गर्नुपर्छ भन्ने कुरालाई अगाडी बढाउने सदस्यहरुको भनाइ छ ।   

 समाज र राष्ट्रलाई सही बाटो हिँड्न प्रेरणा दिने, जनताको प्रतिनिधित्व गर्दै जनताका जल्दाबल्दा समस्याहरू समाधानका लागि आवाज उठाउन नेतृत्व गर्ने र समाजका विकृति र विसङ्गतिविरूद्ध आवाज उठाउँदै त्यसको निराकरणका लागि प्रयास गर्ने काम नागरिक समाजले गर्ने नागरीक समाज संजाल जुम्लाका नव गठित अध्यक्ष राज बहादुर महतले बताउनुभयो । साथै समाजका लागि हित हुने कार्यमा सबै एक भएर लाग्न तथा सहयोग गर्न उहाको आग्रह छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा