१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिँडेर तौल घटाउने १० उपाय जान्नुहोस

२७ कार्तिक २०७३, शनिबार ०३:०९

कात्तिक २७, काठमाडौं । जब तौल घटाउने कुरा आउँछ, हामीले कडा मिहेनत मात्र सम्झिन्छौ। तर हामीले मानव जातिको सुरूदेखि नै गरिरहेको कामले पनि शरीरको वजन घटाउन सहयोग पुर्‍याउँछ। तपाईँको जीवनशैलीमा कडा मिहेनत सम्भव छैन भने यो तपाईँका लागि उपयोगी हुनसक्छ। यी उपायले तपाईँङ्को क्यालोरी घटाउन सहयोग मिल्छ।  

 दिनको १५ हजार पाइला हिड्नुहोस्

दिनमा २० मिनेट तीन पल्ट हिँड्नुहोस्

उकालो हिड्नुहोस्

हिड्नुअघि ग्रिन टी पिउनुहोस्

गतिलाई फरक बनाउनुहोस् र एक मिनेट विश्राम लिनुहोस्

शरीरको वजनवाला कसरत पनि गर्नुहोस्

स्मार्ट रूपमा हिड्नुहोस्

गतिशिल प्लेलिस्ट बनाउनुहोस्

उचित मात्रामा पानी पिउनुहोस्

गुलीयो पदार्थ छोड्नुहोस् । नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल