२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग

२०७३, २७ कार्तिक शनिबार ०३:४१

कात्तिक २७, रोल्पा । जिल्ला बालकल्याण समितिले बालाधिकार संरक्षण र प्रवद्र्धनका लागि आपत्कालीन र जोखिम अवस्थाका बालबालिकालाई शैक्षिक सहयोग गरेकोे छ । 

आपत्कालीन मानव सहयोगअन्तर्गत ९१ बालबालिकालाई रु एक लाख ७५ हजार, जोखिम अवस्थाका ११५ बालबालिकालाई शैक्षिक सहयोग बापत रु दुई लाख ३० हजार, सशस्त्र द्वन्द्वबाट प्रभावित बालबालिका पुनःस्थापना तथा पुनःएकीकरण कार्यक्रमअन्तर्गत २३२ जनालाई रु पाँच हजारका दरले शैक्षिक सहयोग रु १६ लाख ६० हजार र तीन बालबालिकालाई रु छ हजारका दरले वैकल्पिक स्याहार सहयोग गरिएको सिएएसी परियोजनाका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार यसैगरी जन्मदर्ता नभएका चार बालबालिकाका लागि कानुनी सहयोग र पाँच विद्यालय शान्ति क्षेत्र घोषणाका लागि रु एक लाख २५ हजार सहयोग गरिएको जिल्ला बाल कल्याण समितिका बालअधिकार अधिकृत गोकर्ण पुनले जानकारी दिनुभयो । 

बाल संरक्षण निरीक्षक कपिलदेव भण्डारीका अनुसार विकट ठाउँका बालबालिकालाई राहत वितरणमा भने असहज हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै